aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज कुन फलफूल तथा तरकारीको कति पर्छ ? हेरौ बजार मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ भदौ २०७९
आज कुन फलफूल तथा तरकारीको कति पर्छ ? हेरौ बजार मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको मूल्य तोकेको छ आजको लागि तोकिएको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयासम्म रहेको छ । 

त्यसैगरी, अनार प्रतिकिलो न्यूनतम २८० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र आलु रातोको प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस