
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको बजार मूल्य तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि १०० रुपैयाँसम्म रहेको छ भने अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म रहेको छ ।
त्यस्तै, अमला प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ ।
विस्तृतमा हेर्नुहोस्, आज केको कति पर्छ :
प्रतिक्रिया दिनुहोस