aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

यस्तो छ आजको लागि तोकिएको फलफूल तथा तरकारीको बजार मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ भदौ २०७९
यस्तो छ आजको लागि तोकिएको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको बजार मूल्य तोकेको छ । आजको लागि तोकिएको तरकारी तथा फलफूलको बजार मूल्य अनुसार अदुवाको प्रतिकिलो न्यूनतम ९० रुपैयादेखि अधिकतम १०० रुपैयाँसम्म पर्नेछ । 

त्यस्तै अनार प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३२० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म तथा आलु रातो प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस