aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

टारोले ल्यायो “४ को चमत्कार, वाइक पनि वचत पनि” अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ भदौ २०७९
टारोले ल्यायो “४ को चमत्कार, वाइक पनि वचत पनि” अफर

काठमाडौं । ओम मोटोकर्प प्रालि मार्फत नेपालमा विक्रि वितरण हुँदै आएको इटालियन व्राण्ड टारोले यही भदौ १९ गतेदेखि १५ कार्तिक १५ गतेसम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि” अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरलको खरीदमा १५ हजार छुटको अफर अघि सारेका छन् । कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस