aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भारतमा पछाडिको सिटमा बस्ने यात्रुले सिट बेल्ट लगाउन अनिवार्य हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ भदौ २०७९
भारतमा पछाडिको सिटमा बस्ने यात्रुले सिट बेल्ट लगाउन अनिवार्य हुने

एजेन्सी । अब भारतमा कार चढ्नेहरुले पछाडिको सिटमा बस्ने यात्रुले सिट बेल्ट लगाउन अनिवार्य हुने भएको छ । त्यसो गर्न असफल भएमा जरिवाना हुनेछ। केन्द्रीय यातायात मन्त्री नितिन गडकरीले मंगलबार यस्तो घोषणा गरेका हुन। तर, उनले जरिवानाको रकम भने खुलाएनन् । गडकरीले एयरब्याग अनिवार्य बनाउन नियम बनाउने कुरा पनि गरे।

प्रतिक्रिया दिनुहोस