aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमा इक्वीटि फण्डले गर्यो २२ प्रतिशत प्रतिफलको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ भदौ २०७९
सानिमा इक्वीटि फण्डले गर्यो २२ प्रतिशत प्रतिफलको घोषणा

काठमाडौं । सानिमा इक्वीटि फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त योजनाले इकाइधनीहरुलाई फण्डको आकारको २२ प्रतिशत अर्थात २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल उक्त फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको छ। 

प्रतिक्रिया दिनुहोस