aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० भदौ २०७९
स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ । बोर्डका लागि करार सेवामा जनशक्ति आवश्यक भएकोले विभिन्न पदमा जनशक्ति भर्ना भएका हुन् ।

बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, फार्मेसी अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, सूचना प्रविधि सहायक लगायत १२ पदका लागि दरखास्त आह्वाग गरेको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सकिने बोर्डले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस