
काठमाडौं । नेपालमै पहिलो पटक विद्युतीय सवारीहरूको प्रदर्शनी भएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटोमोबाइल्स एसोसियसनमा ‘नाडा ईभी एक्स्पो २०२२’ शुरु भएको हो । आजदेखि शुरु भएको उक्त एक्स्पोमा चार दिनसम्म सञ्चालन हुनेछ । ईभी एक्स्पोमा हाल नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधनहरू देख्न सकिनेछ ।
तस्बिरमा हेरौं, ‘नाडा ईभी एक्स्पो २०२२’
प्रतिक्रिया दिनुहोस