aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तरकारी तथा फलफूल किन्न जानु अगाडि थाहा पाउनुहोस् केको मूल्य कति छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९
तरकारी तथा फलफूल किन्न जानु अगाडि थाहा पाउनुहोस् केको मूल्य कति छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको बजार मूल्य तोकेको छ । जसर अनुसार आज अदुवा प्रतिकिलो न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम ३८० रुपैयाँदेखि अधिकतम ४०० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयासम्म, अम्बा प्रतिकिलो न्यूनतम १२० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म रहेको छ । 

विस्तृतमा हेर्नुहोस् मूल्यसूची  :

 

प्रतिक्रिया दिनुहोस