aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् केको मूल्य कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् केको मूल्य कति छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । आजको लागि तोकिएको फलफूल तथा तरकारीको बजार मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ४० रुपैयाँदेखि अकितम ५० रुपैयाँसम्म र अनार प्रतिकिलो न्यूनतम ३८० रुपैयाँदेखि अधिकतम ४०० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकता ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, आभोकाडो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र आलु रातो न्यूनतम ९८ रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म रहेको छ । 

विस्तृतमा हेरौं केको कति पर्छ  :


 

प्रतिक्रिया दिनुहोस