aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्काशनका लागि अपर लोहरे हाइड्रोपावरले दियो सेबोनमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
आईपीओ निष्काशनका लागि अपर लोहरे हाइड्रोपावरले दियो सेबोनमा निवेदन

काठमाडौं । अपर लोहरे हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज १३ गते निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्काशन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस