aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज शनिबार कति छ फलफूल तथा तरकारीको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ असोज २०७९
आज शनिबार कति छ फलफूल तथा तरकारीको मूल्य ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको बजार मूल्य तोकेको छ । फलफूल तथा तरकारीको आजको लागि तोकिएको बजार मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम् ४० रुपैयाँ र अधिकतम् ५० रुपैयाँ तथा अनार किलोको न्यूनतम ३८० देखि अधिकतम ४०० रुपैयाँ रहेको छ । 

त्यस्तै, अमलाको प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ११० रुपैयाँ, आभोकाडो प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र आलु रातोको प्रतिकिलो न्यूनतम ९८ रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस