aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ कार्तिक २०७९
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले बोलायो साधारण सभा

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा कात्तिक २३ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्र्टड कार्यालयमा अपरान्ह ४ः३० बजे गर्ने जानकारी दिएको छ । 

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै कम्पनीको प्रबन्ध्पत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस