aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आज बजारमा कुन तरकारी र फलफूलको मूल्य कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
आज बजारमा कुन तरकारी र फलफूलको मूल्य कति छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरुको बजार मूल्य निर्धारण गरेको छ । आजको लागि तोकिएको बजार मूल्य अनुसार अदुवाको प्रतिकिलो न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म र अनारको प्रतिकिलो न्यूनतम ४५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अमला प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १२० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस