
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सबोनमा कात्तिक २ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस