
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८र७९ को लाभांश प्रस्ताव गरेको छ । २०७८र७९ को शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम र बीमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारण सभाको सहमतिपछि शेयरधनीहरुले पाउने छन ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १.३७ अर्ब रुपैयाँमध्ये ८ प्रतिशत बोनस लाभांश र ०.४२११ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस