aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जन्मदिनमा रिलायन्स लाइफको बाल जीवन बीमा पोलीसी उपहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
जन्मदिनमा रिलायन्स लाइफको बाल जीवन बीमा पोलीसी उपहार

काठमाडौं ।  सुरक्षित भविष्यको उपहार जीवन बीमा पोलिसि दिएर मस्र्याङ्गदी ३ लमजुङ्ग निवासी बेल बहादुर तामाङले उनका १ बर्षीय छोरा अभिनव तामाङको जन्मदिन मनाएका छन् ।

तामाङले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बेसीशहर शाखाबाट बेल बहादुर तामाङ्गले आफनो १ बर्षीय छोरा अभिनव तामाङ्गको नाममा मेरो मुटु बाल जीवन बीमा योजना अन्र्तगत जारी भएको १५ लाख बरावर रकमको बीमा पोलिसी पहिलो जन्मदिनको अवसरमा उपहार स्वरुप प्रदान गरेका हुन् ।

रिलायन्स लाइफले नेपालभर प्रदेश नं. १ देखि ७ सम्म १२४ शाखा मार्फत आफनो सेवा प्रदान गरिरहेको छ । साथै प्रिमियम भुक्तानीलाई समेत प्रविधिमैत्री बनाई आफु बसेको स्थानबाटै भुक्तान िगर्न मिल्ने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस