aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

टिभिएस मोटर कम्पनीद्धारा स्वस्तिमा र प्रदिपलाई एम्बेसेडरमा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
टिभिएस मोटर कम्पनीद्धारा स्वस्तिमा र प्रदिपलाई एम्बेसेडरमा नियुक्त

काठमाडौं । टिभिए मोटर कम्पनीद्धारा ‘टिभिएस एनटर्क १२५ को’ ब्रण्डएम्बेसेडरमा स्स्तिमा खड्का र प्रदीप खड्कालाई नियुक्त गरेको छ । टिभिएस कम्पनी दुई पाङ्ग्रे तीन पाङग्रे सवारी साधनको निर्माता कम्पनी हो ।

टिभिएस मोटर र नेपालका लागि टिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ब्रण्ड एम्बेसेडरको घोषणा गरेको हो ।

उक्त टिभिएस एनटर्क १२५ विशेष प्रविधियुक्त प्लयाटफर्म नेपालकै पहिलो कनेक्टेड स्कुटर रहेको जनाएको छ । यसमा स्टेट–अफ–आर्ट सीभीटिआई आरईभीभी–३ भल्भ इन्जिन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस