aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हाइड्रो इलेक्ट्रीसिटीको हकप्रद शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
हाइड्रो इलेक्ट्रीसिटीको हकप्रद शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले लिलामीमा विक्री गरेको १० लाख ७ हजार १७० कित्ता शेयर सूचीकृत गराएको हो । अव यो शेयर आइतबार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

प्रतिक्रिया दिनुहोस