aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मिर्मिरे लघुवित्तको बोनस र लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
मिर्मिरे लघुवित्तको बोनस र लाभांश प्रस्ताव

 काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले शेयरधनीहरुको लागि गत आवको नाफाबाट ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

 कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेकाले नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गर्नेछ ।  

प्रतिक्रिया दिनुहोस