aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सामसङ्ग डिलर्स समिट २०१९

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
सामसङ्ग डिलर्स समिट २०१९

काठमाडौं । सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ ।  उक्त डिलर्स समिट २५ अगस्तको दिन सोल्टी क्राउन प्लाजामा भएको थियो । 

कार्यक्रमको उदेश्य देश भरि रहेका  सीई डिलर्ससंग जुड्नु, शेयर गर्नु तथा उत्पादनहरु शोकेस गर्नु रहेको थियो । कार्यक्रममा नयाँ अर सिरिजका युएहडी टेलिभीजन पनि लन्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस