aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लागि कर समेत १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँ बोनस शेयर र १० प्रतिशतलका दरले हुन आउने १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँ लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि पनि मर्जर प्रकृया पुरा गरी एकिकृत कारोबार पछि मात्र शेयरधनीहरूले प्राप्त गर्नेछन् । यो कम्पनी सिद्धार्थ इन्स्योरेन्ससँगको मर्जर प्रकृयामा रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस