aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्काशनका लागि कालिञ्चोक दर्शन पायो बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
आईपीओ निष्काशनका लागि कालिञ्चोक दर्शन पायो बोर्डको अनुमति

काठमाडौ । कालिञ्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसधारण लागि गरेर कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट कात्तिक २३ गते अनुमति पाएको हो ।

विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । अब कम्पनीले पहिलो चरणमा स्थायिन बान्दिाका लागि आईपीओ निष्कासन गर्नेछ । त्यपछि मात्र कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । यस कम्पनीले दोलखा जिल्लाको कुरी क्षेत्रमा केबलकार सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस