
काठमाडौं । प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि चिख्र्वा हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको ।
बोर्डको अनुमित पाएसँगै कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस