काठमाडौं । शिखर इन्स्योेरेन्स र नेको इन्स्योरेन्सले कोरोना बीमा पाउनेहरुको सूची सार्वजनिक गरेका छन् । शिखर इन्स्योरेन्सले कोरोना बीमा गरेकाहरुको नाम सार्वजनिक गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले पनि कोरोना बीमा गरेकाहरुको नाम सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस