aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेमा ८ लाख कित्ता बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
नेप्सेमा ८ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८ लाख कित्ता भन्दा बढि बोेनस शेयर सूचीकृत भएको छ । नेप्सेले सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत गराएको हाे । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४.२० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेले मंगलबार इन्स्योरेन्सको ८ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गराएको छ । उक्त बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

प्रतिक्रिया दिनुहोस