aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
नेपाल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत

 काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ९२ लाख ३२१ दशमलव ६२ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत भएको शेयर बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस