aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अरुण भ्याली हाइड्रोपावरको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
अरुण भ्याली हाइड्रोपावरको लाभांश प्रस्ताव

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आथिर्क वर्षको मुनाफाबाट शेयधनीहरुलाई दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी ८.४२१ प्रतिशत लाभांश दिने दिने घोषणा गरेको हो । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९५ लाख रुपैयाँ रहेको छ । 

उक्त प्रस्तावित लाभांश विद्युत्त नियमन आयोगको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस