aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सामलिङ पावर कम्पनीको साधारणसभा पुस २१ गते, लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
सामलिङ पावर कम्पनीको साधारणसभा पुस २१ गते, लाभांश नदिने

काठमाडौं । सामलिङ पावर कम्पनीले पुस २१ गते बिहिबार साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आव २०७८/७९ को वार्षिक  साधारणसभा पुस २१ गते गर्ने निर्णय गरेको हो । 

यसका साथै कम्पनीको वित्तीय विवरणमा कम्पनी घाटामा रहेको कारण कम्पनीले गत आवको लागि कुनै पनि बोनस शेयर र नगद लाभांश नदिने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस