aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महालक्ष्मी लाईफको सिईओमा भट्टराई पुनः नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ मंसिर २०७९
महालक्ष्मी लाईफको सिईओमा भट्टराई पुनः नियुक्त

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश कुमार भट्टराई पुनःनियुक्त भएका छन् ।

कम्पनीको शुक्रबार बसेको ६६औं सञ्चालक समितिको बैठकले वर्तमान सिईओ भट्टराईलाई पुन नियुक्त गरेको हो । कम्पनीले उनलाई पुस १७ गते देखि लागु हुने गरी ४ वर्ष अवधिका लागि पूनः नियुक्ति गर्ने निर्णय भएको हो । 

प्रतिक्रिया दिनुहोस