aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने निर्णय गरेको हो। गत आर्थिक वर्षमा बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस