aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ भने थाहा पाउनुहोस् केको कति मूल्य छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ पुस २०७९
फलफूल तथा तरकारी किन्न जाँदै हुनुहुन्छ भने थाहा पाउनुहोस् केको कति मूल्य छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारी बजार मूल्य निर्धारण गरेको छ । समितिले आज सोमबारको लागि कृषि उपजहरुको मूल्य तोकेको हो ।   

आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो प्रतिकिलो न्यूनतम २८० देखि अधिकतम ३०० सम्म रहेको छ भने अंगुर हरियो प्रतिकिलो न्यूनतम २०० देखि अधिकतम २२० रुपैयाँसम्म रहेको छ । त्यस्तै अदुवा प्रतिकिलो न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अम्बा प्रतिकिलो न्यूनतम १२० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, आलु रातो प्रतिकिलो न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म, इमली प्रतिकिलो न्यूनतम १४० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म र काउली स्थानीय प्रतिकिलो न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म रहेको छ ।  

प्रतिक्रिया दिनुहोस