काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेडले आव २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने नेप्से मार्फत जानकारी गराएको हो ।
आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई कम्पनीले ४ दशमलव २ प्रतिशत बोनस शेयर र शून्य दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस