aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लाइसेन्स फिका कारण नेपाल टेलिकमको नाफा ७ अर्ब २८ करोडले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ भदौ २०७६
लाइसेन्स फिका कारण नेपाल टेलिकमको नाफा ७ अर्ब २८ करोडले घट्यो

काठमाडौं । आर्थिक वर्ष २०७५/७५को नेपाल टेलिकमको नाफा ७ अर्ब २८ करोडले घटेको छ ।  नेपाल टेलिकमको खुद नाफा आव २०७४/७५ भन्दा गत आव २०७५र७६ मा ७ अर्ब २८ करोड रुपैयाँ घटेको हो । आव २०७४र७५ मा कम्पनीको खुद नाफा १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ थियो भने आव २०७५/७६ मा घटेर १० अर्ब २० करोड ८१ लाखमा सीमित भएको छ ।

 नेपाल टेलिकमले गत आवमा सरकारलाई तिर्दै आएको करमा ५ अर्ब कर्पोरेट ट्याक्स र नेपाल दूरसञ्चार प्राधिकरणलाई लाइसेन्सका लागि थपिन गएकाले नाफा घटेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस