aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नौं कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ पुस २०७९
नौं कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नौं कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंकसहित विभिन्न नौं वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  

जसमा नेपाल दुरसञ्चार कम्पनी, बुटवल पावर कम्पनी, हिमालयन बैंक लिमिटेड, सिद्धार्थ इन्स्योरेनस कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, महालक्ष्मी विकास बैंक, नबिल बैक र नेपाल फाइनान्स लिमिटेड रहेका छन् । 

उक्त कम्पनीहरुले साधारणसभा साधारण सभा प्रयोजनका लागि पुष १८ गते अर्थात सोमबार बुक क्लोजको मिति तय गरेका छन् । जस अनुसार आजसम्म कायम भएको शेयरधनिहरुले कम्पनीहरुले वितरण गर्ने लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस