aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेप्सेमा ७ लाखबढि कित्ता शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
नेप्सेमा  ७ लाखबढि कित्ता शेयर सूचीकृत

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ७ लाख ७२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।अव यो हकप्रद शेयर हितग्राही खातमा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस