aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज बजारमा तरकारी र फलफूल के को कति मूल्य पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० पुस २०७९
आज बजारमा तरकारी र फलफूल के को कति मूल्य पर्छ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारी बजार मूल्य निर्धारण गरेको छ । समितिले आज बुधबारको लागि कृषि उपजहरुको मूल्य तोकेको हो ।   

आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो प्रतिकिलो न्यूनतम ३०० देखि अधिकतम ३२० सम्म रहेको छ भने अंगुर हरियो प्रतिकिलो न्यूनतम २०० देखि अधिकतम २२० रुपैयाँसम्म रहेको छ । त्यस्तै अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म, अनार प्रतिकिलो न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम ३५० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, आलु रातो प्रतिकिलो न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४८ रुपैयाँसम्म, इमली प्रतिकिलो न्यूनतम १४० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँसम्म र काउली स्थानीय प्रतिकिलो न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म रहेको छ ।  

प्रतिक्रिया दिनुहोस