aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश नदिने

काठमाडौं । रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनीले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस