aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल वायर हाउजिङ कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ पुस २०७९
नेपाल वायर हाउजिङ कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेपाल वायर हाउजिङ कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि पुस २२ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस