aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हेरौँ, ‘फेशन रनवे एक्स्पो’मा भाग लिएकी अभिनेत्री मलाइकाका तस्बिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ पुस २०७९
हेरौँ, ‘फेशन रनवे एक्स्पो’मा भाग लिएकी अभिनेत्री मलाइकाका तस्बिर

काठमाडौं । नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले बिहीबार काठमाडौँमा आयोजना गरेको फेशन रनवे एक्स्पोमा भारतीय अभिनेत्री मलाइका अरोराले भाग लिएकी छिन् । होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा उनले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरेकि थिईन् । 

हेरौं, तस्बिर

 

प्रतिक्रिया दिनुहोस