aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मर्जरका लागि अजोड र युनाइटेड इन्स्यारेन्सले पाए प्राधिकरणको सैद्धान्तिक सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ माघ २०७९
मर्जरका लागि अजोड र युनाइटेड इन्स्यारेन्सले पाए प्राधिकरणको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अजोड र युनाइटेड इन्स्यारेन्सलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । प्राधिकरणले पुस २९ गतेको परिपत्रबाट बीमकहरुलाई एक आपसमा गाभ्न गाभिने प्रक्रियामा जान सैद्धान्तिक सहमति दिएको हो । 

यी दुई कम्पनीहरुले पुस २६ गते मर्जरको सम्झौता गरेका थिए । शुरुमा प्रभु इन्स्यारेन्ससँग मर्जरको लागि प्रारम्भिक सम्झौता गरेको अजोड इन्स्यारेन्सको मर्जर भाडिएपछि पुस २६ गते मध्यरातमा छलफल गरी युनाइटेडसँग मर्जरको सम्झौता गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस