aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल प्रहरीमा खुल्यो जागिर, यस्तो छ सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
नेपाल प्रहरीमा खुल्यो जागिर, यस्तो छ सूचना

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा रहेर काम गर्नको लागी कार्यालय सहयोगीहरुको जागिर खुलाएको छ । आज एक सूचना प्रकाशित गरी स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको गरेको हो । 

उक्त सूचनामा भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारमा काम गर्न इच्छुकहरुले आवेदन दिन सकिने उल्लेख गरिएको छ । आवेदन दिने म्याद फागुन १ गतेदेखि फागुन ३० गतेसम्म तोकिएको छ । 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया दिनुहोस