काठमाडौं । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकलले विशेष छुट दिएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्ना ग्राहकलाई आफ्नो कम्पनीका सबै उत्पादनहरुमा यस्तो छुटको व्यवस्था गरेको जनाएको छ । कम्पनीले यस्तो छुट २०२१ को मोडलमा रहेको थियो । यो छुटको व्यवस्था मोटरहेडका नेपालभरीका शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस