
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीहरुको बजार मूल्य निर्धारण गरेको छ । समितिले आज बिहीबारको लागि कृषि उपजहरुको न्यूनत, औसत र अधिकतम मूल्य तोकेको हो ।
आजको लागि तोकिएको बजार मूल्य अनुसार अंगुर कालो केजीको न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २५० रुपैयाँसम्म रहेको छ भने अंगुर हरियोको न्यूनतम् १२० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ तथा अदुवा केजीको न्यूनतम ९० रुपैयाँदेखि अधिकतम् १०० रुपैयाँसम्म रहेको छ ।
त्यसैगरी, अनार प्रतिकिलो न्यूनतम् ३०० रुपैयाँदेखि अधिकतम् ३५० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम् १०० रुपैयाँदेखि अधिकतम् १२० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो ४०० रुपैयाँदेखि अधिकतम् ५०० रुपैयाँसम्म र आलु रातो प्रतिकिलो न्यूनतम् २६ रुपैयाँदेखि अधिकतम् २८ रुपैयाँसम्म रहेको छ ।
बाँकी विवरण विस्तृतमा हेर्नुहोस् :
प्रतिक्रिया दिनुहोस