aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल लाइफको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
नेशनल लाइफको लाभांश प्रस्ताव

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४र७५ को नाफाबाट नेशनल लाइफले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर दिने भएको हो ।  लाभांश दिने घोषणा गरेको हो उक्त लाभांशमा कर प्रयोजनको लागि लाग्ने रकम समेत कम्पनीले ब्यहोर्नेछ ।

नेशनल लाइफको विहीबार बसेको सञ्चालक समिति बैठकले त्यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । यो बनेनस बीमा समितिले स्वीकृत र वार्षिक साधारणसभाको पास गरेपछि लागनीकर्ताले पाउने छन ।

प्रतिक्रिया दिनुहोस