aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

तेह्रथुम पावरले इक्राको कमजोर ग्रेडिङ्ग पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
तेह्रथुम पावरले इक्राको कमजोर ग्रेडिङ्ग पायो

काठमाडौं । तेह्रथुम पावर कम्पनीले जारी गर्न लागेको साधारण शेयर(आइपीओ)को कमजोर ग्रेडिङ्ग पाएको छ । कम्पनीले   जारी गर्न लागेको १२ करोडको प्राथमिक निष्कासनलाई यस ईक्रा नेपाल लिमिटेडले औसतभन्दा तल आधारहरु (fundamentals) जनाउने  [ICRANP] IPO Grade 4+ छ ।

ICRA Nepal ले१ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जस्मा ग्रेड १ ले बलियोआधारहरु जनाउँछ भने ग्रेड ५ लेकमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + ९उगिक० चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

प्रतिक्रिया दिनुहोस