aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

स्वाभिमान माइक्रोफाइनान्सलाई आईपीओ निष्काशन गर्न दियो बोर्डले अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ बैशाख २०७६
स्वाभिमान माइक्रोफाइनान्सलाई आईपीओ निष्काशन गर्न दियो बोर्डले अनुमति

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीलाई प्रतिकित्ता सय रुपैयाँको दरमा १ लाख ९८ हजार ६१० कित्ता शेयर बिक्री गर्न बोर्डले अनुमति दिएको हो । 
जसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
 
हाल कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस