
काठमाडौं । सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर २५ लाख रुपैयाँको प्रभु लाइफको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका छन । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।
प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझि प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिनुभएकोमा मगर दम्पतिलाई बधाई एव न्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस