aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिएमडब्लूले नयाँ कार सार्वजनिक गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ फागुन २०७९
बिएमडब्लूले नयाँ कार सार्वजनिक गर्यो

एजेन्सी । BMW ले आफ्नो X3 डिजेल दायराको नयाँ प्रिमियम संस्करण, X3 xDrive 20d M Sport भारतमा लन्च गरेको छ। यो हालको द्दण्म लक्जरी भेरियन्ट भन्दा २.६ लाख रुपैयाँ भारु महँगो छ। योसँगै कम्पनीले X3 को पेट्रोल भेरियन्ट बन्द गरेको छ ।

M Sport को बाहिरी डिजाइन ह्घ द्दण्म लक्जरी संस्करण भन्दा स्पोर्टी फ्रन्ट र रियर बम्परहरू भन्दा धेरै स्टाइलिश देखिन्छ। यस बाहेक, ब्ल्याक आउट रूफ रेल र डिफ्युजर, नीलो ब्रेक क्यालिपरसहितको २० इन्चको एलोय ह्वील र चारवटै झ्यालको वरिपरि ब्ल्याक आउट फ्रेमले कारलाई आक्रामक लुक छ।

नयाँ xDrive 20d M Sport मा एडप्टिभ एलईडी हेडल्याम्प, एलईडी टेललाइटहरू छन्। कारमा ब्ल्याक सेफायर, सोफिस्टो ग्रे ब्रिलियन्ट इफेक्ट, फाइटोनिक ब्लू र मिनरल ह्वाइट कलर विकल्पहरू छन्।

कार भित्र हुँदा, केबिनमा एम-स्पेक लेदर स्टेयरिङ ह्वील, ३६० डिग्री क्यामेरा, हरमन कार्डन साउन्ड सिस्टम, हेड-अप डिस्प्ले थ्री-जोन क्लाइमेट कन्ट्रोल, एम्बियन्ट लाइटिङ ककपिट प्लस डिजिटल सहित १२.३ इन्चको टचस्क्रिन हुनेछ। 

प्रतिक्रिया दिनुहोस