aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महिन्द्राको सबै दङ्दास योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
महिन्द्राको सबै दङ्दास योजना

काठमाडौं । महिन्द्रा टु ह्वीलर्सअन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर  महिन्द्रासँग सबै दङ्दास योजना ल्याएको छ । यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दंग पार्ने विश्वास कम्पनीले लिएको छ । बाइक तथा स्कुटरको खरिदमा तुरुन्तै क्यास, १० हजार रुपैयाँको फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ  । 
यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेता मार्फत खरिद गर्दा  छुट प्राप्त गर्न सकिने छ  । महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहँदै आएको कम्पनीको दाबी छ । 
 

प्रतिक्रिया दिनुहोस